Ads

Tuesday, November 26, 2013

From "The Magars: Their History, Language and Culture"

This is a beautiful article from Facebook group "The Magars: Their History, Language and Culture"

" प्रधानमन्त्री भीमसेन थापाले आफुलाई 'वर्मा क्षेत्री' भनेपछि …।
___________________________________________

प्रधानमन्त्री भीमसेन थापाले आफु 'वर्मा क्षेत्री' भएको कुरा एउटा शिलालेखमा लेखाएर काठमाडौँको विष्णुमती पूलमा राखिसकेपछि उनलाई 'वर्मा थापा क्षेत्री' होईन भन्न मिल्दैन । प्रधानमन्त्री भीमसेन थापा 'वर्मा क्षेत्री' भन्नै पर्ने हुन्छ ।

उनले आफुलाई जे भने उनी त्यही हुन। यसमा बीचका अरुहरुले यसो र त्यसो भन्नुको कुनै माने हुदैन । उनी 'वर्मा थापा क्षेत्री' नभएर अर्थात् तल भनिएझै भएर पनि त्यसले आजको मगर समाजलाई के लाभ हुन्छ त ? केही पनि हुदैन । बरु यस्ता कुराहरुको पछि नलागेर कसरी अघि बढ्ने भन्ने सोच बनाउनु राम्रो हुन्छ । त्यस निम्ति सबभन्दा पहिलो कुरो पर्यो - 'शिक्षा' ।

र ,आजको युग अनुसारको उपयोगी शिक्षा कसरी हासिल गर्ने ? त्यतातिर सबैको ध्यान जानु पर्यो । "



Source: https://www.facebook.com/pages/The-Magars-Their-History-Language-and-Culture/171605959649718

No comments:

Post a Comment