"The Magars: Their History, Language and Culture
थापा मगरहरूबारे संक्षिप्त चर्चा
_____________________
'थापा' अर्थात् 'थापा मगरहरु'लाई "नेपालको मगरातमा प्रचलित एक प्रसिद्ध
थर" भनेर मगर भाषाको प्रसिद्ध कोशकार अर्थात् "मगर (ढूट) - खस-अंग्रेजी
शव्दकोश" (प्रथम संस्करण असार २०६६ तदनुसार जून २००९ ) का प्रधान सम्पादक
श्री हिरासिंह थापा (सोमसेन मगर) ले सो शव्दकोषको पृष्ठ ४२७ मा लेख्नु
भएको छ ।
यसकुरालाई अरु स्पष्ट
गर्दै उहाले "पूर्व मध्यकालतिर मगराँतको सिंजासाम्राज्यमा, महासामन्त
सम्मको पदवी (नेपाली इतिहासकारहरुको मत), लोकको स्वामी" समेत भनेर लेख्नु
भएको छ ।
उहाले यो 'थापा' शव्दको वर्णविन्यास यसरी गर्नु भएको छ
: 'ठापा' > 'टापा' = 'टा' > घोडा + 'पा' > 'स्थान' वा 'ठाउँ' =
'घोडा हुने ठाउँ ' भ्रंश हुदै 'ठापा' > 'थापा' ।
यस 'थापा'
शव्दलाई उहाले 'ठाहापा' पनि लेख्नु भएको छ । 'ठाहापा'लाई कालान्तरमा
'ज्ञानको मन्त्रणा गर्ने मन्त्री (वा) उत्तर-मध्यकालको काजी' भनेर पनि
लेख्नु भएको छ ।
तर, हाम्रो भनाई अलिक फरक छ । त्यो के हो भने
यो 'थापा' शव्द भोट-बर्मेली परिवारको हो । यसको अर्थ यसरी लगाउनु उपयुक्त
हुन्छ : 'था' > सीमाना + 'पा'> 'मानिस', 'मान्छे' = अर्थात्
'मुलुकको रक्षा गर्ने, रक्षक, शूरवीर, प्रशासक' इत्यादि ।
अन्य मगरहरुको थर बारे बिस्तारै पोष्ट गरिनेछ ।
झोरा । "
Source: https://www.facebook.com/pages/The-Magars-Their-History-Language-and-Culture/171605959649718?hc_location=stream
EDIT - 19th September, 2025: In my opinion there is one more possibility of the origin of the word 'Thapa'. It could possibly come from one Khatri community surname called 'Thapar'. So there are two possibilities here if the surname has come from Khas language than Thapar & Thapa must have a common origin. Another, possibility is Thapar surname itself could have derived from Thapa surname of Nepal which in turn actually comes from Magar community. I will update here if I come to know anything related to the topic in the future.
थापा मगरहरूबारे संक्षिप्त चर्चा
_____________________
'थापा' अर्थात् 'थापा मगरहरु'लाई "नेपालको मगरातमा प्रचलित एक प्रसिद्ध थर" भनेर मगर भाषाको प्रसिद्ध कोशकार अर्थात् "मगर (ढूट) - खस-अंग्रेजी शव्दकोश" (प्रथम संस्करण असार २०६६ तदनुसार जून २००९ ) का प्रधान सम्पादक श्री हिरासिंह थापा (सोमसेन मगर) ले सो शव्दकोषको पृष्ठ ४२७ मा लेख्नु भएको छ ।
यसकुरालाई अरु स्पष्ट गर्दै उहाले "पूर्व मध्यकालतिर मगराँतको सिंजासाम्राज्यमा, महासामन्त सम्मको पदवी (नेपाली इतिहासकारहरुको मत), लोकको स्वामी" समेत भनेर लेख्नु भएको छ ।
उहाले यो 'थापा' शव्दको वर्णविन्यास यसरी गर्नु भएको छ : 'ठापा' > 'टापा' = 'टा' > घोडा + 'पा' > 'स्थान' वा 'ठाउँ' = 'घोडा हुने ठाउँ ' भ्रंश हुदै 'ठापा' > 'थापा' ।
यस 'थापा' शव्दलाई उहाले 'ठाहापा' पनि लेख्नु भएको छ । 'ठाहापा'लाई कालान्तरमा 'ज्ञानको मन्त्रणा गर्ने मन्त्री (वा) उत्तर-मध्यकालको काजी' भनेर पनि लेख्नु भएको छ ।
तर, हाम्रो भनाई अलिक फरक छ । त्यो के हो भने यो 'थापा' शव्द भोट-बर्मेली परिवारको हो । यसको अर्थ यसरी लगाउनु उपयुक्त हुन्छ : 'था' > सीमाना + 'पा'> 'मानिस', 'मान्छे' = अर्थात् 'मुलुकको रक्षा गर्ने, रक्षक, शूरवीर, प्रशासक' इत्यादि ।
अन्य मगरहरुको थर बारे बिस्तारै पोष्ट गरिनेछ ।
झोरा । "
_____________________
'थापा' अर्थात् 'थापा मगरहरु'लाई "नेपालको मगरातमा प्रचलित एक प्रसिद्ध थर" भनेर मगर भाषाको प्रसिद्ध कोशकार अर्थात् "मगर (ढूट) - खस-अंग्रेजी शव्दकोश" (प्रथम संस्करण असार २०६६ तदनुसार जून २००९ ) का प्रधान सम्पादक श्री हिरासिंह थापा (सोमसेन मगर) ले सो शव्दकोषको पृष्ठ ४२७ मा लेख्नु भएको छ ।
यसकुरालाई अरु स्पष्ट गर्दै उहाले "पूर्व मध्यकालतिर मगराँतको सिंजासाम्राज्यमा, महासामन्त सम्मको पदवी (नेपाली इतिहासकारहरुको मत), लोकको स्वामी" समेत भनेर लेख्नु भएको छ ।
उहाले यो 'थापा' शव्दको वर्णविन्यास यसरी गर्नु भएको छ : 'ठापा' > 'टापा' = 'टा' > घोडा + 'पा' > 'स्थान' वा 'ठाउँ' = 'घोडा हुने ठाउँ ' भ्रंश हुदै 'ठापा' > 'थापा' ।
यस 'थापा' शव्दलाई उहाले 'ठाहापा' पनि लेख्नु भएको छ । 'ठाहापा'लाई कालान्तरमा 'ज्ञानको मन्त्रणा गर्ने मन्त्री (वा) उत्तर-मध्यकालको काजी' भनेर पनि लेख्नु भएको छ ।
तर, हाम्रो भनाई अलिक फरक छ । त्यो के हो भने यो 'थापा' शव्द भोट-बर्मेली परिवारको हो । यसको अर्थ यसरी लगाउनु उपयुक्त हुन्छ : 'था' > सीमाना + 'पा'> 'मानिस', 'मान्छे' = अर्थात् 'मुलुकको रक्षा गर्ने, रक्षक, शूरवीर, प्रशासक' इत्यादि ।
अन्य मगरहरुको थर बारे बिस्तारै पोष्ट गरिनेछ ।
झोरा । "
Source: https://www.facebook.com/pages/The-Magars-Their-History-Language-and-Culture/171605959649718?hc_location=stream
EDIT - 19th September, 2025: In my opinion there is one more possibility of the origin of the word 'Thapa'. It could possibly come from one Khatri community surname called 'Thapar'.
So there are two possibilities here if the surname has come from Khas language than Thapar & Thapa must have a common origin. Another, possibility is Thapar surname itself could have derived from Thapa surname of Nepal which in turn actually comes from Magar community. I will update here if I come to know anything related to the topic in the future.
Good One....
ReplyDelete